Logo

Tag: हिमपहिरो

हिमपहिरो पन्छाउन थालियो

-रिपोर्टर्स नेपाल/संवाददाता

मनाङ, २३ फागुन । ङिस्याङ गाउँपालिका–१ ढुकुरपोखरीमा आइतबार आएको हिमपहिरालाई पन्छाउन थालिएको छ । हिमपहिराका कारण माथिल्लो मनाङ र तल्लो मनाङ आवतजावतमा समस्या हुने जनाइएको

विस्तृत पढ्नुहोस
बझाङ हिमपहिरोमा बेपत्ता तीनै जना मृत भेटिए

काठमाडौं,९ जेठ । यार्सागुम्बा संकलन गर्न जाँदा गत आइतबार बझाङको सुर्मा गाउँपालिकाको धानसरी हिमाल नजिकैबाट हिमपहिरोमा बेपत्ता भएका तीनै जना मृत भेटिएका छन् । हिमपहिरोमा पुरिएका सुर्मा गाउँपालिका ३,काँटै गाउँकी

हिमपहिरोमा बेपत्ता दुईको खोजी जारी

महेन्द्रनगर, २१ वैशाख । दार्चुलाको व्यास गाउँपालिका-१ छाङरुस्थित भोलुम डाँडामा हिमपहिरोमा परी बेपत्ता भएका डोटीका २८ वर्षीया ईश्वरी थापा र १५ वर्षीया क्षिमिसोमो थापाको खोजीमा आज पनि बिहानैदेखि सशस्त्र प्रहरीको

दार्चुलामा हिमपहिरो अपडेट: भारतीय सडक प्रयोग गरी शव खलङ्गा ल्याइँदै, दुई जना अझै बेपत्ता

खलङ्गा, २१ वैशाख । दार्चुलाको व्यास गाउँपालिका–१ मा हिमपहिरोमा परी ज्यान गुमाएका तीन जनाको शव भारतीय सडक प्रयोग गरी सदरमुकाम खलङ्गा ल्याइँदै छ । नेपालतर्फ सडक सुविधा नहुँदा शव भारतीय

सिक्किममा गएको हिमपहिरोमा तीन नेपालीसहित ७ जनाको मृत्यु

काठमाडौं, चैत २२ । भारतको सिक्किममा गएको हिमपहिरोमा परेर तीन जना नेपालीसहित सात जनाको मृत्यु भएको छ । मंगलबार गएको हिमपहिरोमा १३ जना घाइते भएका छन् । हिमपहिरोमा तीन जना

हिमपहिरोमा परेका ६ जनालाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो

काठमाडौं, ११ असोज । गोरखाको चुमनुब्री गाउँपालिका–१ स्थित मनास्लु हिमालको शिविरमा हिमपहिरोमा परेर घाइते भएका मध्ये ९ जनाको उद्धार गरिएको छ । ६ जना घाइतेहरुलाई हेलिकप्टरमार्फत उद्धार गरेर काठमाडौं ल्याइएको

अस्ट्रियामा हिमपहिरो, ८ जनाको मृत्यु

भियना,२३ माघ: पश्चिमी अस्ट्रियामा गत २४ घण्टामा तीनवटा छुट्टाछुट्टै हिमपहिरोमा परी आठ जनाको मृत्यु भएको अस्ट्रियाको समाचार एजेन्सी एपीएले शनिबार जनाएको छ । शुक्रबार र शनिबार भोरालबर्ग र टायरोल राज्यमा

हिमपहिरोमा १२० याक र चौरी बेपत्ता

म्याग्दी, २९ कात्तिक: मुस्ताङको थासाङ गाउँपालिका–२ को जङ्गलमा चराउन लगिएका १२० याक र चौरी हिमपहिरोमा परेर बेपत्ता भएका छन् । कोवाङ, लार्जुङ, बोक्सीखोला र नाउरिकोटको शिरमा रहेको मानापाथी हिमालबाट खसेको

मुस्ताङमा हिमपहिरो खस्दाको भागदौड (भिडियोसहित)

काठमाडौं, २८ कात्तिक । यो मुस्ताङमा गएको हिमपहिरोको दृश्य हो । हिमपहिरो खस्दा भागदौड मच्चिएको देखिन्छ । मानापाथी हिमालबाट हिमपहिरो खसेको हो । थासाङ गाउँपालिकाको कोवाङको याङदेल खर्कमा हिमपहिरो गएपछि

मुस्ताङमा हिमपहिरो

काठमाडौं, २८ कात्तिक । मुस्ताङमा डरलाग्दो हिमपहिरो गएको छ । थासाङ गाउँपालिकाको कोवाङको याङदेल खर्कमा हिमपहिरो गएको हो । एक्कासी हिमपहिरो आएपछि अमरसिंह माविका विद्यार्थीहरुको भागदौड मच्चिएको थियो । त्यसक्रममा

हिमपहिरो

फुङ्लिङ, २५ असोजः समुद्री सतहदेखि पाँच हजार ४०० मिटर उचाइमा पर्ने चीनको सीमावर्ती क्षेत्र ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका—७, तामोर नदीको शिरमा गहिरहेको हिमपहिरो । तस्बिरःः दिलकुमार लिम्बु-रासस

हिमपहिरोमा परी दुईको मृत्यु

१० चैत : अफगानिस्तानको उत्तरी प्रान्त बादाख्शानको शाकाई जिल्लामा मंगलबार गएको हिमपहिरोमा परी एउटै घरका दुई व्यक्तिको ज्यान जानुको साथै अन्य र दुईजना घाइते भएका प्रान्तीय परिषदका सदस्य मेहबुब रहमानले