EU

कम्बोडियाको निर्वाचनमा विश्वसनीयताको अभाव भएको इयूको भनाइ

ब्रसेल्स, १५ साउन / युरोपेली संघ (इयु)ले कम्बोडियामा भएको निर्वाचनमा विश्वसनीयताको अभाव भएको जनाएको छ