Logo

इँटाभट्टामा २३ जनालाई जिउँदै जलाएर मारेका आलमलाई जन्मकैदको फैसला

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १३ वैशाख । जिल्ला अदालत रौतहटले नेपाली कांग्रेसका नेता एवं पूर्वसांसद मोहम्मद अफताब आलमलाई कर्तव्य ज्यान सम्बन्धी कसुरमा दोषी ठहर गरेको छ । जिल्ला

टोपबहादुर रायमाझीलाई धरौटीमा छाड्न सर्वोच्च अदालतको अस्विकार

काठमाडौं, १३ बैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छाड्न अस्वीकार गरेको छ । न्यायाधीहरु कुमार रेग्मी र टेकप्रसाद

मटिहानी आगलागी पीडितलाई तत्काल राहत र घर निर्माणको व्यवस्था गर्न प्रभु साहको माग
नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान

काठमाडौँ, १३ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य उपनिर्वाचनमा नेपाली सेना परिचालनका लागि स्वीकृति प्रदान गरेका छन् । स्वतन्त्र, निष्पक्ष एवम् भयरहित वातावरणमा उपनिर्वाचन सम्पन्न गर्नका लागि सुरक्षा निकायहरू समन्वयात्मक रूपमा परिचालन गर्न राष्ट्रिय सुरक्षा परिषद्को यही वैशाख १० को बैठकको सिफारिसका आधारमा मन्त्रिपरिषद्ले सोही दिन

इँटाभट्टामा २३ जनालाई जिउँदै जलाएर मारेका आलमलाई जन्मकैदको फैसला

काठमाडौं, १३ वैशाख । जिल्ला अदालत रौतहटले नेपाली कांग्रेसका नेता एवं पूर्वसांसद मोहम्मद अफताब आलमलाई कर्तव्य ज्यान सम्बन्धी कसुरमा दोषी ठहर गरेको छ । जिल्ला अदालतका न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले आलमलाई ज्यान सम्बन्धी कसुरमा दोषी

उद्योगमन्त्री भण्डारीलाई प्रश्न: लगानी सम्मेलनमार्फत् सरकारले लगानीकर्तालाई दिन खोजेको सन्देश के हो ?

काठमाडौँ, १३ वैशाख । ‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट–२०२४’ अर्को साता (वैशाख १६ र १७ गते) काठमाडौँमा आयोजना हुँदैछ । सम्मेलनका लागि सरकारले आन्तरिक तयारी तीव्र पारेको छ । विभिन्न ५० बढी देशका सात सयभन्दा बढी लगानीकर्ता सम्मेलनमा सहभागी हुने निश्चित भइसकेको छ । आर्थिक विकास

ताजा समाचार
विचार

प्रदीप ज्ञवालीको दाबी : माधव नेपालको दबाब, धम्की र बार्गेनिङको बावजुदपनि अहिलेको सहकार्य टिकिरहन्छ (भिडिओसहित)

काठमाडौं, १२ बैशाख। नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) सँग तत्काल पार्टी एकताको सम्भावना नरहेको स्पष्ट पारेका छन् । उनले माधव नेपाललाई पार्टीले नेकपाको स्थापनाको ७५ वर्षको अवसरमा हालै मनाएको हीरक महोत्सवमा निम्तो दिएको भएपनि नआएको प्रसंगमा कुरा गर्दै

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौँ, १३ वैशाख । त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण र प्रयोगशाला गुणस्तर व्यवस्थापन सम्बन्धी एकहप्ते प्रशिक्षण तथा क्षमता विकास तालिम आयोजना गरेको छ । विभागमा अध्ययनरत स्नातकोत्तर र विद्यावारिधिका विद्यार्थीहरु, अनुसन्धानकर्ताहरू र