Logo

इलामको उपनिर्वाचनलगत्तै कांग्रेसलाई देखाईदिने गृहमन्त्री लामिछानेको चेतावनी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ११ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् गृहमन्त्री रवि लामिछानेले आफ्नो राजीनामा किन मागिएको भन्ने कुरा माग्नेहरुलाई चाँडै थाहा हुने चेतानवी दिएका छन्

कतारका अमिर शीतल निवासमा, राष्ट्रपति पौडेलसँग भेटवार्ता सुरु

काठमाडौँ, ११ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबीच राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवार्ता सुरु भएको छ ।

कतारमा पानी निर्यातको अवसर
काठमाडौं ओर्लिएलगत्तै कतारका अमिर थानी भेटवार्तामा व्यस्त, विमानस्थलबाट सिधै शितलनिवास पुगे

‘लोकतन्त्रमा अनुशासित नेतृत्व र नैतिकता आवश्यक’

काठमाडौँ, ११ वैशाख । लोकतान्त्रिक शासन व्यवस्थामा अनुशासित नेतृत्व र नैतिकता आवश्यक रहने राजनीतिक दलका नेता र जानकारहरुले जोड दिएका छन् । लोकतन्त्र दिवसका अवसरमा परिवर्तन अभियान नेपालद्वारा आज आयोजित युवा संवादमा उनीहरुले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गरी समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम रहेको बताए । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका

साताका खबर

कर्णालीका मुख्यमन्त्री कँडेलद्वारा विश्वासको मत लिने तयारी

काठमाडौं, १० वैशाख । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत लिने तयारी थालेका छन् । विश्वासको मत लिने प्रयोजनार्थ उनले आज (मंगलबार) प्रदेश संसद् सचिवालयमा पत्र दर्ता गराएका छन् । उनले आगामी विहीबार प्रदेश सभाबाट

एकीकृत जाँच चौकी नेपाललाई हस्तान्तरण

नेपालगन्ज, वैशाख ११। भारत सरकारले नेपालगन्ज नाकास्थित एकीकृत जाँच चौकी (आइसिपी) नेपाललाई हस्तान्तरण गरेको छ । उद्घाटन भएको झन्डै एक वर्षपछि भारतले नेपाललाई आइसिपी हस्तान्तरण गरेको हो । नेपाल र भारत सरकारबिच सम्झौता भएको डेढ दशकपछि नेपालगन्ज नाकामा आइसिपी निर्माण गरिएको थियो । भारत सरकारका

ताजा समाचार
विचार

दुर्गा प्रसाईंको दाबी : मसँग एमाले र कांग्रेसका १९ जना नेताहरुको बेड–सिनका फोटाहरु छन् (भिडिओसहित)

काठमाडौं, ११ बैशाख । मेडिकल व्यवसायी तथा राष्ट्र एवम् राष्ट्रियता बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले आफूसँग एमाले र कांग्रेसका १९ जना नेताहरुको बेड सिनका तस्विरहरु रहेको खुलासा गरेका छन् । उनले भने,‘एमालेको त दोस्रो दर्जाको नेता, एमालेको दोस्रो दर्जाको एउटै नेताले चारवटीसमेत राखेको छ ।

छ सय ३० विद्यार्थीलाई छात्रवृत्ति

झापा, वैशाख ११ । जिल्लाको झापा गाउँपालिकाले यहाँका छ यस ३० विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । गाउँपालिकाका तीनवटा समुदायिक विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत छ सय ३० जनालाई छात्रवृत्ति प्रदान गरिएको गाउँपालिका