Logo
Breaking News

उपनिर्वाचनः इलाममा आज रातिदेखि नै मतगणना सुरु गरिने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १५ वैशाख । प्रतिनिधि सभा सदस्य चयनका लागि इलाम–२ मा मतदान जारी रहेको छ । आज (शनिबार) विहान ७ बजेबाट सुरु भएको मतदाना बेलुका

विस्तृत पढ्नुहोस
सरकारले संसदीय व्यवस्था र लोकतन्त्रको मर्मविपरीत अध्यादेशको बाटो रोजेको कांग्रेसको आरोप

काठमाडौं, १५ वैशाख । नेपाली कांग्रेसले सरकारले संसदीय व्यवस्था र लोकतन्त्रको मर्मविपरीत अध्यादेशमार्फत कानुन संशोधनको बाटो अबलम्बन गरेको आरोप लगाएको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले विज्ञप्ति

सुनकोसी मरिण डाइभर्सनको सुरुङ निर्माण सम्पन्न, वैशाख २६ गते प्रधानमन्त्री प्रचण्डबाट ‘ब्रेक थ्रू’ हुने

काठमाडौँ, १५ वैशाख । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको सुरुङ निर्माण कार्य सम्पन्न भएको छ । आयोजनाको सुरुङ खन्ने काम करिब सम्पन्न भएको र एकाध सेन्टिमिटर

सभामुख देवराज घिमिरेले उठाए स्थिर सरकारको कुरा, निर्वाचन पद्धतीमाथि उठाए प्रश्न

काठमाडौं, १५ बैशाख । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले अहिलेको निर्वाचन पद्धतीमाथि प्रश्न उठाएका छन् । पाल्पामा आयोजित पत्रकार भेटघाटमा बोल्दै उनले अब निर्वाचन पद्धतिका बारेमा नयाँ ढंगले सोच्नुपर्ने बेला आएको

रास्वपाका नेताहरुलाई कांग्रेस नेता केसीको चूनौति : तागत भए कुन नेताले प्रधानमन्त्री अफर गरेको हो जनतासामु ल्याउ (भिडिओसहित)

काठमाडौं, १५ बैशाख । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री अर्जुननरसिंह केसीले नयाँ दलहरुले राम्रो काम गर्लान भनेको त उनीहरु नै भ्रष्टाचा।रको दलदलमा फसेको टिप्पणी गरेका छन् । नयाँ वर्ष

रञ्जिता र रेशमको मिलन : लुम्बिनी र सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने रेशमको घोषणा

काठमाडौं, १५ बैशाख । नागरिक उन्मुक्ति पार्टीभित्रको विवाद मिल्नेतर्फउन्मुख छ । खासगरी संस्थापक रेशमलाल चौधरी र पार्टीकी संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठबीचको विवादको कारण पार्टी विभाजनको मुखमा थियो । तर, यी

रास्वपा उम्मेदवार मिलन लिम्बूले गरे आचारसंहिता उल्लंघन

काठमाडौं, वैशाख १५ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले निर्वाचन आचारसंहिताको उल्लंघन गरेका छन् । शनिबार मतदानका क्रममा उनले निर्वाचन आचारसंहता उल्लंघन गर्दै मतदानमा सहभागी भएका छन्। निर्वाचन आयोगका

इलामका सबै ठाउँमा शान्तिपूर्ण रुपमा मतदान जारी, अहिलेसम्म २३ हजारभन्दा बढी मत खस्यो

काठमाडौं, १५ वैशाख । इलाम–२ का प्रतिनिधि सभा सदस्य चयनका लागि मतदान भइरहेको छ । उपनिर्वाचनअन्तर्गत भइरहेको उक्त मतदानमा अहिलेसम्म २३ हजार भन्दा बढी मत खसेको बताइएको छ । इलाम–२

शेखर कोइरालाको प्रश्नः सहकारी ठगी छानविनका लागि संसदीय समिति बनाऔं भन्दा डराउने कस्तो गृहमन्त्री ?

काठमाडौं, १५ वैशाख । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. शेखर कोइरालाले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा छानविन समिति बनाउन डराइरहेको टिप्पणी गरेका छन् ।

प्राथमिक तह शिक्षक पदपूर्तिका लागि दरखास्त आह्वान, कुन जिल्लामा कति कोटा ? (पूर्णपाठसहित)

काठमाडौं, १५ वैशाख । शिक्षक सेवा आयोगले रिक्त रहेको प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । आज (शनिबार) विज्ञापन गर्दै आयोगले ४ हजार चार सय

एमालेसँग सहकार्यका लागि कांग्रेस सक्रिय, ओली-कोइरालाको निरन्तर भेटवार्ता

काठमाडौं, १५ वैशाख । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. शेखर कोइरालाले राजनीतिक स्थायित्वका लागि कांग्रेस–एमाले मिलेर सरकार बनाउनुको विकल्प नरहेको बताएका छन् । हिजो (शुक्रबार) प्राइम टाइम्स

मैत्रीपूर्ण टी–२० : नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचकाे पहिलो खेल आज

काठमाडौं, वैशाख १५ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले शनिबार वेस्ट इन्डिजको ‘ए’ टोलीसँग पहिलो मैत्रीपूर्ण टी–२० प्रतियोगिता खेल्दैछ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल नेपाली समय अनुसार, दिउँसो १२ः१५ बजे