Logo
शिक्षा

रित्तिँदै गाउँका विद्यालय, समायोजन गर्दै नगरपालिका

-डम्मर बुढामगर

ढोरपाटन (बागलुङ), ८ माघ । गाउँलेको बजार मोह र युवाको विदेश पलायनले विद्यालय रित्तिँदै गएका छन् । गाउँका विद्यालय रित्तिन थालेपछि बागलुङको गलकोट नगरपालिकाले नजिकको

विस्तृत पढ्नुहोस
एमबिबिएस पढ्न सङ्घर्ष गर्दै दलित विद्यार्थी

महेन्द्रनगर, माघ ८ । मेधावी विद्यार्थी चिकित्सक बन्ने सपना बोकेर तयारीका लागि काठमाडौँलगायत सुविधा भएको सहरमा पुग्छन् । चिकित्सा विषयको स्नातक तह (एमबिबिएस) को प्रवेश परीक्षामा सफल हुनुका साथै पूर्ण

खुल्यो कक्षा ११ र १२ को ग्रेड वृद्धिको आवेदन

काठमाडौं, माघ ८ । राष्ट्रिय परीक्षा बोर्डको सानोठिमी भक्तपुरस्थित परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को नियमित, ग्रेड वृद्धि तथा कक्षा ११ को ग्रेड वृद्धि परीक्षार्थीहरूको परीक्षा आवेदन फाराम भर्नेसम्बन्धी सूचना

एसइई चैत १५ गतेबाट, परीक्षा तालिका सार्वजनिक

काठमाडौं, माघ ८ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) चैत १५ गतेबाट सुरु हुने भएको छ । आइतबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई परीक्षा उक्त मितिमा गर्ने निर्णय

एसईई परीक्षा चैत १५ गतेबाट सञ्चालन गर्ने निर्णय

काठमाडौं, ७ माघ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १५ गतेबाट सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको आज (आइतबार) बसेको बैठकले चैत १५ देखि २७ गतेसम्म

विश्वविद्यालयको शिलान्यास नरोकिए अप्रिय घटना घट्नसक्ने मधेशका शिक्षामन्त्रीको चेतावनी

काठमाडौं, ७ माघ । मधेश प्रदेश सरकारका शिक्षामन्त्री महेशप्रसाद यादवले कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रम स्थगित नभए हुन सक्ने अप्रिय घटनाको जिम्मेवार उपकुलपति र रजिस्ट्रार हुनुपर्ने बताएका छन् । आज (आइतबार)

सन्तानको सपना पूरा गराउन एक रुपैयाँ बचत अभियान

इलाम, माघ ७ । रोङ गाउँपालिका–२ का सात वर्षीय आयुस दाहाल कक्षा २ मा पढ्छन् । उनलाई ठूलो भएपछि के बन्नुहुन्छ भनेर प्रश्न गर्दा म त डाक्टर बन्छु भन्ने जवाफ

दुई दशकपछि शैक्षिक क्यालेन्डर सार्वजनिक

काठमाडौं, माघ ६ । त्रिभुवन विश्वविद्यालयले यस वर्ष भर्ना भएका विद्यार्थीका लागि सञ्चालन हुने भर्ना, पढाइ, परीक्षा तथा नतिजाको कार्यतालिका समेटेर शैक्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । विद्यार्थी भर्नादेखि परीक्षाको

‘कर्णालीमात्र होइन, शिक्षाका समस्या देशैभरि छन्’

कर्णाली, ५ माघ । कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री खड्गबहादुर पोखरेलले शिक्षाका समस्या देशैभरि भएको बताएका छन् । शिक्षा पत्रकार कर्णाली प्रदेश समन्वय समिति सुर्खेतद्वारा बिहीबार वीरेन्द्रनगरमा आयोजित ‘कर्णालीका शैक्षिक

त्रिविको शैक्षिक क्यालेन्डर प्रकाशित, स्नातक तह प्रथम वर्षको परीक्षा भदौमा

काठमाडौं,५ माघ । त्रिभुवन विश्वविद्यालयले शैक्षिक क्यालेण्डर प्रकाशीत गरेको छ । त्रिभुवन विश्वविद्यालय परीक्षा सुधार तथा समन्वय परिषद्को बुधबार ३ गते बसेको बैठकले शैक्षिक क्यालेण्डर प्रकाशित गर्ने निर्णय गरेको थियो

एकैवर्षमा लोकसेवाको पाँच परीक्षा उत्तीर्ण गर्दा …

रेसुङ्गा, माघ ४ । गुल्मीकी मनिषा जिसी (विष्णु घर्ती) ले लोकसेवा आयोगद्वारा लिइएको विभिन्न पदका पाँच परीक्षा एकवर्षभित्रमा उत्तीर्ण गरेकी छन् । धुर्कोट गाउँपालिका–३ हाडहाडेकी जिसीले एक वर्षभन्दा छोटो समय

विज्ञहरु भन्छन्- शिक्षा क्षेत्रमा अत्यधिक राजनीति भयो

काठमाडौँ, ३ माघ । समाजमा राजनीतिक दलमा आबद्ध नभएका व्यक्ति भेट्न मुस्किल पर्नुको कारण शिक्षा क्षेत्रमा अत्यधिक राजनीतिकरणको प्रभाव र परिणाम भएको विज्ञहरुले टिप्पणी गरेका छन् । प्रतिनिधिसभा, शिक्षा, स्वास्थ्य