Logo
प्रमुख समाचार

कर्णालीमा वार्षिक तेईस हजार मेट्रिक टन खाद्यान्न अपुग

-रिपोर्टर्स नेपाल/संवाददाता

भेरीगङ्गा (सुर्खेत), १४ वैशाख । कर्णाली प्रदेशमा वार्षिक २३ हजार मेट्रिक टनभन्दा धेरै खाद्यान्न अपुग हुने गरेको पाइएको छ । कर्णाली प्रदेश कृषि विकास निर्देशनालयको

विस्तृत पढ्नुहोस
सहकारी ठगी प्रकरणमा पक्राउ परेका दीपेश पुन धरौटी बुझाएर छुटे

काठमाडौं, १४ वैशाख । सहकारी ठगी प्रकरणमा पक्राउ परेका दीपेश पुन धरौटी बुझाएर रिहा भएका छन् । वुटबलमा रहेको सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका उनीसँग जिल्ला अदालतले ४ लाख

भीम रावलको स्पष्टीकरण : मैले एमाले छोड्ने घोषणा गरेको छैन् (भिडिओसहित)

काठमाडौं, १४ बैशाख । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्व उपप्रधानमन्त्री डा. भीमबहादुर रावलले आफूले एमाले छाड्ने घोषणा नगरेको स्पष्टीकरण दिएका छन् । हिजो रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कारमा

‘आपत पर्दा सरकार दुई–चार सय नागरिकलाई खुवाउन सक्षम छ, चिन्ता नगर्नू’

काठमाडौँ, १४ वैशाख । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ नगरिएको बताएका छन् । गृह मन्त्रालयमा आज आयोजित ‘वन, डढेलो तथा आगलागी हालको अवस्था,

डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ गरिएको छैन : गृहमन्त्री लामिछाने

काठमाडौँ, १४ वैशाख । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ नगरिएको बताएका छन्। गृह मन्त्रालयमा आज आयोजित ‘वन, डढेलो तथा आगलागी हालको अवस्था, जोखिम

मन्त्रीबाट हटेको दुई महिनापछि फेरि किराती मन्त्रालय पुगे, पर्यटन विकासका ‘तीन ढोका र नौ चाबी’ बुझाए

काठमाडौं, १४ वैशाख । पूर्वमन्त्री सुदन किरातीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङलाई नेपालको पर्यटन विकासका निम्ति सुझावहरु बुझाएका छन् । आज (शुक्रबार) मन्त्रालयमा पुगेर किरातीले नेपालको पर्यटन विकासका

चिनियाँ वैज्ञानिकद्वारा सेलफोन चार्ज गर्न सक्ने पहिरनयोग्य ब्याट्रीको निर्माण

साङ्घाई, १४ वैशाख । चिनियाँ वैज्ञानिकहरूको टोलीले ऊर्जा भण्डारण गर्न सक्ने तथा स्मार्टफोन र घडी जस्ता व्यक्तिगत इलेक्ट्रोनिक उपकरणलाई पनि शक्ति दिने नरम र सास फेर्न सक्ने कपडाको विकास गरेको

जापानका प्रधानमन्त्रीले फ्रान्स, ब्राजिल र पाराग्वेका भ्रमण गर्ने

क्यानबेरा, १४ वैशाख । जापानका प्रधानमन्त्री फुमियो किशिदाले आगामी साता फ्रान्स, ब्राजिल र पाराग्वेको भ्रमण गर्ने भएको छ । जापानले ल्याटिन अमेरिकासँगको सम्बन्धलाई प्रगाढ बनाउन खोजेको छ । छ दिवसीय

सरकारी जग्गा व्यक्तिको नाममा गर्ने खरिदार र अमिनसहित १० जनाविरुद्ध भ्रष्टाचारको मुद्दा

काठमाडौं,१४ वैशाख । मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेल, नापी कार्यालय, सोलुखुम्बुका तत्कालीन अमिन टंक प्रसाद निरौलासहित १० जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । व्यक्तिको नाममा सरकारी जग्गा

लाओसमा दादुरा, रुबेलाबाट बालबालिकालाई जोगाउन खोप अभियान सुरु

भिएन्टियान, १४ वैशाख । लाओसको स्वास्थ्य मन्त्रालयले बालबालिकाको स्वास्थ्य रक्षाका लागि राष्ट्रव्यापी दादुरा र रुबेला खोप अभियान सुरु गरेको छ । लाओ स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्यका लागि सूचना र शिक्षा केन्द्रले

चीन भ्रमण गर्ने योजनामा पुटिन

मस्को, १४ वैशाख । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगमी मे महिनामा चीन भ्रमण गर्ने योजना बनाएको रुसी समाचार एजेन्सी तासलाई उद्धृत गर्दै क्योडोले जनाएको छ । गत मे ७ मा

एकीकृत समाजवादीले सुझाव दस्तावेजमा समावेश गर्ने

काठमाडौँ, १४ वैशाख । नेकपा (एकीकृत समाजवादी)ले राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरिने दस्तावेजलाई साझा बनाउन तल्लो तहको सुझाव समावेश गर्ने भएको छ । पार्टीले मातहतका सात प्रदेश सम्पर्क कमिटी र ७४