Loading...

अन्तरवार्ता

निर्वाचन आयोगप्रति मन्त्रीको आक्रोष, सरकार चलाउने भए सिंहदरबार आए हुन्छ : वीरबहादुर बलायर

देश निर्वाचनमय भएको छ । प्रदेश नम्बर २ को चुनाव नजिकिदै गर्दा दलहरु तिब्र तयारीमा छन् । सरकारले आफ्नै तरिकाले विकासनिर्माणका...

बिस्तृतमा

एमाले नेता भन्छन्, निर्वाचन आयोग निरिह प्राणी, राजपाका नेतालाई काठमाण्डौ बस्न नदिने चेतावनी, विमलेन्द्र निधीमाथि पैसा बाँडेको आरोप

प्रदेश नम्बर २ को निर्वाचन नजिकिदै गर्दा दलहरु आक्रामक रुपमा चुनावी अभियानमा छन् । दलहरुबिचको ध्रुविकरण पनि स्पष्ट देखिएको छ ।...

बिस्तृतमा

राजनेताहरुलाई संघियता वाक्नु न निल्नु भएको छ : चित्रबहादुर केसी

पहिलेदेखि नै संघियताको विरोध गर्दै आएको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघियता कुनै पनि हालतमा सफल नहुने दाबी गर्दै आएका छन्...

बिस्तृतमा

ऐन कानुन प्राप्त नहुँदा कठिन र संकटको अवस्था छौँ । निर्वाचन आयोग नयाँ निर्णय गर्न बाध्य नहोस् : अयोधिप्रसाद यादव

प्रदेश र संसदको चुनावको मिति घोषणा भइसकेको छ । तर चुनावका लागि आवश्यक नियम र ऐन बनिसकेको छैन । यस्तो अवस्थामा...

बिस्तृतमा

भारतले नेपालको आर्थिक विकासमा सहयोग गरेको छ, अझै सहयोग लिनुपर्छ : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा पूर्व परराष्ट्र मन्त्रीसमेत हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणका क्रममा संविधान संशोधनका बारेमा दिएको...

बिस्तृतमा

नेकपा एमाले र राप्रपाको सरकार बन्यो भने भारतले शंका गर्छ : अशोक मेहेता

नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा यतिखेर भारत भ्रमणमा छन् । यसै सन्दर्भमा नेपाल भारतबिचको सम्बन्धका बारेमा भारतका पूर्व मेजर जनरल अशोक मेहेतासँग...

बिस्तृतमा

प्रधानमन्त्री देउवाको पाँचदिने भारत भ्रमण सफल हुन्छः राजदुत उपाध्याय

भारतका लागि नेपाली राजदुत दिपकुमार उपाध्यायले प्रधानमन्त्री शेरबहादुर देउवाको पाँचदिने भारत भ्रमण पूर्ण रुपमा सफल हुने दाबी गरेका छन् । प्रधानमन्त्री...

बिस्तृतमा

भारतविरुद्ध नारा जुलुस गरेर वा गाली गलौज गरेर केही हुँदैन : मिन विश्वकर्मा

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका एक सदस्य हुन् वाणिज्य मन्त्री मिन विश्वकर्मा । मन्त्री विश्वकर्मासँग ऋषि धमलाले भ्रमणका एजेण्डाका विषयमा कुरा...

बिस्तृतमा

प्रधानमन्त्री देउवाको भारत भ्रमण सफल बनाउनका लागि डा. भेषबहादुर थापाको सुझाब यस्तो छ

आजदेखि प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जाँदैछन् । नेपालका प्रधानमन्त्री भारत भ्रमणमा जानु नौलो विषय होइन । हरेक प्रधानमन्त्री भारत भ्रमणमा...

बिस्तृतमा

काठमाण्डौ नेशनल कलेजलाई दिइएको सम्बन्धन खारेज नभए आन्दोलन गछौँ : मुक्ति श्रेष्ठ, अध्यक्ष, नेपाल चिकित्सक संघ

काठमाण्डौ नेशनल कलेजलाई मेडिकल कलेज संचालनका लागि सम्बन्धन दिइएपछि सबैतिर विरोध भइरहेको छ । आवश्यक पूर्वाधार विना र डा. गोविन्द केसीसँग...

बिस्तृतमा

कांग्रेस र माओवादीका देशभक्त सासंदले संविधान संशोधनको विपक्षमा मतदान गर्छन् : भिम रावल

आज संविधान संशोधनको प्रस्ताव संसदमा पेश हुने कार्यक्रम छ । नेकपा एमालेले प्रस्तावको विपक्षमा मतदान गर्ने अडान लिदै आएको छ ।...

बिस्तृतमा

कांग्रेसले पार्टीको तर्फबाट बाढी पिडितलाई गर्नुपर्ने सहयोगमा कमी गरेको छैन

तराई क्षेत्रमा आएको बाढीले सबैको ध्यान तानेको छ । जिम्मेवार व्यक्ति र संस्थाहरु राहत र उद्धारमा खटिएका छन् । तर प्रमुख...

बिस्तृतमा