Logo
अन्तरवार्ता

शेरबहादुरजीले मलाई अगाडि सार्नुभयो भने विमलेन्द्रजीले पनि साथ दिन्छु भन्नुभएको छ : गोपालमान श्रेष्ठ (भिडिओसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले १४औं महाधिवेशनमा आफू सभापति पदमा उठ्ने बताएका छन् । उनले आफू सभापतिको उम्मेद्धवारीबाट ‘ब्याक’ नहुने पनि

विस्तृत पढ्नुहोस
ओली अध्यक्ष बन्ने शतप्रतिशत निश्चित नै हो, महाधिवेशनमा माधव नेपालको पार्टीलाई बोलाउन आवश्यक छैन: पृथ्बीसुब्बा गुरुङ (भिडिओसहित)

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले आगामी १०औं महाधिवेशनबाट केपी शर्मा ओली नै सर्वसम्मत्को अध्यक्ष बन्ने घोषणा गरेका छन् ।

‘अदालतमा नयाँ पुस्ताबाट नेतृत्व ल्याउनुपर्छ भन्ने पक्षमा नेकपा (एमाले) रहेको छ’ : विशाल भट्टराई (भिडिओसहित)

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का प्रमुख सचेतक विशाल भट्टराईले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा दिँदैमा अहिले न्यायालयभित्र देखिएको विवाद समाधान नहुने स्पष्ट पारेका छन् । उनले प्रधानन्यायाधीशमात्रै नभएर परमादेशको

स्वास्थ्यमन्त्री खतिवडाको दाबी : काेभिडकाे खाेपकाे अभाव हुन दिँदैनाैं  

काठमाडौं, २७ कात्तिक । स्वास्थ्य तथा जनसंख्यामन्त्री विराेध खतिवडाले काेभिडकाे खाेपकाे अभाव हुन नदिने बताएका छन् ।आज नेपाली रेडियाे नेटवर्ककाे कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री

कर्णालीबासीले खान नपाउने र भोकै मर्ने अवस्था आउन दिन्न: मुख्यमन्त्री शाही (भिडिओसहित)

काठमाडौं, कात्तिक २० । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले आफ्नो सरकारले कनेक्टिभिटीलाई प्राथमिकता दिने बताएका छन् । आज नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा

चुनावमा काँग्रेस एक्लै जानुपर्छ, गठबन्धन गर्नुहुँदैन् : डा. शेखर कोइराला

प्रमुख सत्तारूढ नेपाली कांग्रेसका प्रभावशाली नेता तथा आगामी १४औं महाधिवेशनमा सभापतिका उम्मेद्धवार डा. शेखर कोइरालाले आगामी निर्वाचनमा आफ्नो पार्टीले एक्लै प्रतिष्पर्धा गर्नुपर्नेमा जोड दिएका छन् । उनल आफूले सुरुदेखि नै

भीम रावलको प्रश्न : प्रचण्ड हाम्रो मुलुकको जलस्रोत मन्त्री हुन् कि परराष्ट्र मन्त्री हुन् ?

काठमाडौं, कात्तिक १९ । नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई पठाएको गोप्य पत्र सार्वजनिक गर्न

प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग दर्ता गराउने कुनै तयारी छैन, यो बजारको हल्लामात्रै हो : मीन विश्वकर्मा (भिडिओसहित)

नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री मीनबहादुर विश्वकर्माले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आफ्नो पार्टीले महाभियोग दर्ता गराउने कुनै तयारी नगरेको स्पष्ट पारेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण

‘हामी अहिले सरकारमा छैनौं, तर हामीमाथि जनताको ठुलो साथ छ’ : प्रदीप ज्ञवाली

नेकपा (एमाले) का प्रवक्ता तथा सचिव प्रदीपकुमार ज्ञवालीले अध्यक्ष केपी शर्मा ओलीले लिएको नीतिको कारण केन्द्रदेखि प्रदेशसम्म एमालेको सरकार ढलेको भन्नेमा कुनै सत्यता नभएको बताएका छन् । आज विहान नेपाली

यो न्यायापलिकाको झगडाले गर्दा न्यायाधीशहरुको अनुहार अत्यन्तै कुरुप देखिएको छ : डा. भण्डारी (भिडिओसहित)

प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व सभासद् डा. चन्द्र भण्डारीले आफूहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा नमागेको स्पष्ट पारेका छन् । उनले अहिले नेपाल बार एशोसिएशनले अदालतमा

‘हामीले प्रधानन्यायाधीशको राजीनामा मागेकै छैनौं, उहाँले संविधान र लोकतन्त्र बचाउनुभएको छ’ : रामकृष्ण यादव (भिडिओसहित)

नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री रामकृष्ण यादवले आफूहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा नमागेको स्पष्ट पारेका छन् । आफूहरु १२ जना केन्द्रीय सदस्यहरुले निकालेको विज्ञप्तीमा कतैपनि प्रधानन्यायाधीश जबराको राजीनामा

प्रधानन्यायाधीश जबरालाई ऋषि धमलाको प्रश्न : दलहरुले तपाईँविरुद्ध महाभियोग ल्याए भने फेश गर्नुहुन्छ त ? (भिडिओसहित)

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफू संविधानको विधि र प्रक्रियाअनुसार नियुक्त भएकोले कसैले सडकबाट माग्दैमा राजीनामा नदिने स्पष्ट पारेका छन् । हिजो राति प्राईम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन्