Loading...

पत्रपत्रिका बाट

जिल्लामा रित्तिए वैद्य माओवादीका कार्यकर्ता, लागे माओवादी केन्द्रतर्फ

काठमाडौं २४ चैत । रुकुममा वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी रित्तिएको खबर आजको कान्तिपुरमा छ । ६५ जनाको जिल्ला संगठन समितिसहित...

बिस्तृतमा

प्रबुद्ध समूह बैठक: सन्धिको ‘असमान’ ३ धारा संशोधन प्रस्तावमा भारतले दिएन आफ्नो धारणा

काठमाडौं २४ चैत । बुधवारदेखि सुरु नेपाल-भारत प्रबुद्ध व्यक्ति समूह (इपीजी) को तेस्रो बैठकमा नेपाली पक्षले सन् १९५० को शान्ति तथा...

बिस्तृतमा

देशभर जम्मा १० हजार बेरोजगार !

काठमाडौं २४ चैत । हरेक दिन अनुमानित १ हजार ५ सय युवा कामको खोजिका लागि विदेसिने नेपालमा देशभर जम्मा १० हजार...

बिस्तृतमा

मोर्चा चुनावमा आएमा कांग्रेसले आफ्नो अडान त्याग्ने

काठमाडौं २४ चैत । प्रमुख सत्ता साझेदार कांग्रेसले मधेसी मोर्चा चुनावमा आउने सुनिश्चित भए एकै चरणमा चुनाव हुनुपर्ने आफ्नो पूर्ववत अडानमा...

बिस्तृतमा

मधेसी मोर्चालाई फकाउन प्रधानमन्त्रीको नयाँ प्रस्ताव

काठमाडौं २४ चैत । प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय चुनाव बहिष्कार घोषणा गरेको मधेसी मोर्चालाई सहमतिमा ल्याउन अर्को प्रस्ताव राखेका छन् ।...

बिस्तृतमा

निर्वाचनमा खटिने सुरक्षाकर्मीको दैनिक भत्ता र खाजा खर्च ३ सय

काठमाडौं २४ चैत । गृहमन्त्रालयले स्थानीय तह निर्वाचनमा खटिने सुरक्षाकर्मीलाई विशेष भत्ता र खाजा खर्चबापत दैनिक ३ सय रुपैयाँ उपलब्ध गराउन...

बिस्तृतमा

‘अब मरे पनि नेपालमै मर्छु’

काठमाडौं २४ चैत । विमानस्थल पुग्दा उनका मुहारमा बेग्लै चमक थियो। १९ वर्षसम्म मलेसिया बसेका रूपन्देही, रुद्रपुरका मानबहादुर विक सोमबार नेपाल...

बिस्तृतमा

११ जिल्लाको चुनाव दोस्रो चरणमा गर्न प्रधानमन्त्रीको प्रस्ताव

काठमाडौं २३ चैत । स्थानीय चुनावअघि मधेसवादी दलहरुसँग प्याकेजमा सहमति सम्भावना टर्दै गएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेश नम्बर २ र...

बिस्तृतमा

यस वर्ष भारतबाट १५ अर्बको बिजुली आयात

काठमाडौं २३ चैत । विद्युत प्राधिकरणले मुलुकमा लोडसेडिङमुक्त गर्न यस आर्थिक वर्षमा भारतबाट करिब १५ अर्ब रुपैयाँ बराबरको विद्युत् आयात हुने...

बिस्तृतमा

जग्गा बेचेर तलब दिने तयारीमा सरकारी संस्था

काठमाडौं २३ चैत । सरकारले नेपाल ट्रेडिङ लिमिटेडको जग्गा बिक्री गरि कर्मचारीलाई स्वैच्छिक अवकाश दिने तयारी गरेको खबर आजको कान्तिपुरमा छ...

बिस्तृतमा

१ रुपैयाँमा स्मार्टफोन पाइने

काठमाडौं २३ चैत । चिनीयाँ स्मार्टफोन निर्माता कम्पनी सियाओमीले केवल एक रुपैयाँमा स्मार्टफोन बिक्री गर्ने भएको खबर आजको कारोबारमा छ ।...

बिस्तृतमा

अन्तर्राष्ट्रिय प्रतिष्पर्धा गरिरहेका खेलाडीको गुनासो : ‘भत्ता थोरै हुँदा टिक्नै गाह्रो’

काठमाडौं २३ चैत ।  विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितालाई लक्षित गरी राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले राष्ट्रिय टिमको तयारी सुरु गरेको छ ।...

बिस्तृतमा