REPORTERSNEPAL.COM
A BILINGUAL NEPALESE NEWS PORTAL PRESENTATION OF REPORTERS CLUB NEPAL IN
ASSOCIATION WITH RADIANT INFOTECH NEPAL
NEWS CATEGORY

जिल्ला समाचार
भारतमा नेपाली अपहरण २० लाख फिरौती माग
काठमाडौ २४ मंसिर । बाके ईन्द्रपुरका एक किशोर भारतीय बजार रुपैडियाबाट अज्ञात समुहको अपहरणमा परेका छन् ।
December 10 2010
फोरमको बन्दले जनजीवन प्रभावित
काठमाडौ २३ मंसिर । मधेसी जनअधिकार फोरम नवलपरासीले जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रमुख एवम् प्रहरी उपरीक्षक कृष्णप्रसाद गौतमको सरुवाको माग गर्दै आजदेखि
December 08 2010
दुर्घटनामा दुई जनाको मृत्यु
काठमाडौ २१ मंसिर । त्रिभुवन राजपथ अन्तर्गत बाराको अमलेखगन्जमा आज बिहान भएको सवारी दुर्घटनामा एक मजदुरको मृत्यु भएको छ ।
December 06 2010
पत्रकारलाई ज्यान मार्ने धम्की
काठमाडौ, १७ मंसिर । राष्ट्रिय समाचार समिति बाजुरा संमाचारदाता एवं नेपाल पत्रकार महासंघ बाजुरा शाखाका कार्यवाहक सचिव रण विकलाई ज्यान मार्ने धम्की आएको छ ।
December 05 2010
कैलालीमा जङ्गली हात्तीले ६ वटा घर भत्कायो
काठमाडौ १५ मंसिर । कैलालीको दक्षिणपूर्वी क्षेत्रमा जङ्गली हात्तीले आतङ्क जारी राखेको छ ।
December 01 2010
हत्याका छ आरोपी सार्वजनिक
धनुषा १४ मंसिर । जिल्ला प्रहरी कार्यालय धनुषाले छुट्टाछुट्टै २ वटा हत्याका घटनामा संलग्न रहेका ६ जनालाई आज बिहान पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।
November 30 2010
माओवादीले एमाले नेता कुटे
लमजुङ १३ मंसिर । एकिकृत माओवादीका कार्यकर्ताले लमजुङमा एमालेका जिल्ला नेतालाई कुटपिट गरेका छन ।
November 29 2010
पाँच अपहरणकारी प्रहरी कब्जामा
कपिलवस्तु १० मंसिर । कपिलवस्तु जिल्ला अदालतले २ बषका बालक अपहरणमा संलग्न पाँच आरोपि लाई आवस्यक अनुसन्धन गर्न प्रहरीलाई १० दिन समय दिएको छ ।
November 26 2010
एसएसबीद्वारा आवतजावतमा रोक ,सीमामा नेपाली लुटिए
महेन्द्रनगर ९ मंसिर । भारतीय सीमा सुरक्षा बल एसएसबीले पश्चिमी सीमा नाका क्षेत्रमा दुबै पक्ष आवतजावतमा रोक लगाएको छ । एसएसबीले केन्द्रीय
November 25 2010
२ नेपाली किशोरीको सिमाबाट उद्धार
काठमाडौ ८ मंसिर । अवैध रुपमा भारततर्फ लगिदै गरेको अवस्थामा एक जना दलाल सहित २ जना नेपाली किशोरीहरुलाई सिमा क्षेत्रबाट विहान उद्धार गरिएको छ ।
November 24 2010
ठमेलमा आगलागी
काठमाडौं ८ मंसिर । काठमाडौंको व्यस्त पर्यटकीय क्षेत्र ठमेलमा स्थित ए वान कम्लेक्स अगाडि आज बिहान भएको आगलागीमा झण्डै सात लाख बरावरको क्षेति भएको छ । आगलागी होटल व्यवसाय संाचालन गर्दे आएका तपेन्द्रप्रसाद पाण्डेको कोठाबाट ग्याँस लिकभएका कारण हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
November 24 2010
अपहरण गर्ने गिरोह पक्राउ
राजबिराज, ७ मंसिर । सप्तरी प्रहरीले बालक अपहरण गर्ने एक गिरोहलाई पक्राउ गरी आज राजविराजमा सार्वजनिक गरेको छ ।
November 23 2010
वारामा शिक्षक हत्या
बारा, ५ मंसिर । बाराका शिक्षक सुरेश पटेलको हत्या भएको एक महिना बित्न नपाउँदै बारामा फेरी एक शिक्षकको हत्या भएको छ । बारा गाजभवानीपुरस्थित आशिष बोडिङ स्कूलका शिक्षक चर्तुभुजप्रसाद पण्डितको हत्या भएको हो । घाँटी थिचेर हत्या गरिएको अवस्थामा उहाँको शव भारत आधापुरमा भेटिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । शिक्षक हत्याको विरोधमा आज बाराका सम्पूर्ण शैक्षिक संघ सस्था बन्द छन् ।
November 21 2010
चार दिनदेखि तीन बालक बेपत्ता
गुल्मी २ मंसिर । गुल्मीको दोहोली गाविसका तीन वालक गत तीनदेखि घरवाट वेपत्ता भएका छन् । दोहोली गाविस वार्ड नं ७ चैंयाँ निवासी दरवहादुर
November 18 2010
सहीद घोषणा गर्न माग
काठमाडौं, ३० कात्तिक । एकीकृत नेकपा माओवादी कार्यकर्ताद्वारा हत्या गरिएका धादिङका शिव थापा मगरका परिवारले मगरलाई सहीद घोषणा गरी क्षतीपूर्ति दिन सरकारसँग माग गरेका छन् ।
November 16 2010
सरकारी कार्यालयमा राजमोद्वारा तालाबन्दी
काठमाडौ, २८ कार्तिक । राष्ट्रिय जनमोर्चा काचनपुरले विभिन्न मागहरु राखि जिल्ला निर्वाचन कार्यालय र नगर विकास समितिको कार्यालयमा आजदेखि ताला लगाएको छ । जनमोर्चाका केन्द्रीय सदस्य लोकेन्द्र लम्साल सहित गएको टोलीले दुवै सरकारी कार्यालयहरुमा अनिश्चितकालीन ताला लगाएको हो । निर्वाचन आयोगले नेपाली नागरिकताको प्रमाण पत्र बिना नै अन्य कुनै प्रमाण खुल्ने कागजका आधारमा मतदाता नामावलीमा नाम दर्ता गर्न
November 14 2010
प्रधानमन्त्री नेपाल पुर्वी भ्रमणमा
काठमाण्डौ २८ कार्तिक । प्रधानमन्त्री माधवकुमार नेपाल पुर्वको विभिन्न स्थानमा हुने कार्यक्रममा सहभागी हुन आज विहान ताप्लेजुङ पुग्नु भएको छ ।
November 14 2010
प्रत्येक बर्ष निमोनियाबाट सात हजार बालबालीका मृत्यु
काठमाडौं २७ कात्तिक । नेपालमा बार्षिक ७ हजार बालबालिकाले निमोनियाबाट ज्यान गुमाउने गरेको विज्ञहरुले बताएका छन । राजधानीमा आज गरिएको कार्यक्रममा विज्ञहरुले नेपालमा झण्डै ७ हजार बालबालिकाले ज्यान गुमाइरहेको जानकारी दिए ।
November 13 2010
मुस्लिम आयोगको संवैधानिक व्यवस्था माग
काठमाडौं, कात्तिक २६ । नेपाल मुस्लिम नागरिक समाजले मुस्लिम आयोग गठन गर्ने संवैधानिक व्यवस्था गर्न माग गरेको छ । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी समाजले यस वर्ष केन्द्रीय हज कमिटीले हाजीहरुसँग निर्धारितभन्दा २० हजारभन्दा बढी रकम असुलेको आरोपसमेत लगाएको छ ।
November 12 2010
हिन्दी भाषा समाप्त पार्न खोजिदै छः सहअध्यक्ष गुप्ता
राजविराज २६ कात्तिक । मधेशी जनअधिकार फोरम नेपालका सह-अध्यक्ष जय प्रकाश प्रसाद गुप्ताले नेपालमा हिन्दी भाषालाई समाप्त पार्न षड्यन्त्रका साथ प्रपन्च सुरु भईसकेको आरोप लगाउनु भएको छ ।
November 12 2010
Latest Video
IME
Civil Homes
जिल्ला समाचार
उदयपुरमा एक बालिकाको उद्धार
[January 03 2011]
उदयपुर २० पुस । बिभिन्न प्रलोभन देखाई एक बालिकालाई काठमाण्डौतर्फ लैजादै गरेका खोटाङका डिल्ली खत्रीलाई प्रहरीले गाईघाट बजारबाट पक्राउ गरेको छ । उदयपुरको हडिया गाविस
सबै हेर्नुहोस् ››
Dish Nepal
hometv
Galaxy Public School
Bajaj XCD
Oil Corporation
utl ad
Manakamana Temple
Tara Air
OM HOSPITAL
Guna Colony
Akhadya
Real
Kist Bank
Himalayan Bank
Prime Bank
Citizens Bank
CFL Bulb
NIBL
Copyright © Reporters Nepal. 2007 - 2012. All rights reserved.