Logo

पत्रकार सम्मेलन हल बुकिंग फाराम

पत्रकार सम्मेलन, अन्तरकृया, सभा, सेमिनार, तालिम, गोष्ठीलगायत कार्यक्रम गर्न हल खोजिरहनु भएको छ भने रिपोर्टर्स क्लब नेपाललाई सम्झनुहोस् । हल बुकिंगका लागि तलको फाराम भर्नुहोस् ।

हल बुकिंग प्रक्रिया

१. चाहिएको समय छान्नुहोस्
२. चाहिएको मिति छान्नुहोस्
३. त्यसपछि तपाईँको नाम, इमेल, ठेगाना र फोन नम्बर भर्नुहोस्
४. फाराम सब्मिट गर्नुहोस्
५. बुकिंग सफल पछि तपाईँलाई विवरणसहितको इमेल आउनेछ
५. कार्यालय समय भित्रमा तपाईलाई फोन आउने छ
६. तपाईंले फाराम भरिसकेपछि +977- 9851093534 / +977-1-4257251  नम्बरमा सम्पर्क पनि गर्न सक्नुहुनेछ

 

प्रतिक्रिया दिनुहोस्