काठमाडौँ । दशैँको सातौँ दिन आज काठमाडौँको वबसन्तपुरस्थित हनुमानढोका दरबारको दशैँघरमा गोरखा दरबारबाट परम्परागत रूपमा ल्याइएको फूलपाती वैदिक विधिपूर्वक भित्र्याइएको छ। जमलमा तयार पारिएको फूलपातीको डोलीलाई निजामती सेवाका उच्चपदस्थ अधिकारीहरू, गुर्जुको पल्टन, परम्परागत पञ्चेबाजाका धुनथप समाचार