Logo

मन्त्री गिरी अस्पतालबाट डिस्चार्ज



काठमाडौं, २१ चैत । न्यूमोनियाबाट ग्रसित भएपछि उपचारका लागि ओम अस्पतालमा भर्ना भएका संस्कृति, पर्यटन तथा नागरिक उड््ययन मन्त्री दिलानाथ गिरी पूर्ण स्वस्थ भई आज अस्पतालबाट डिस्चार्ज भएका छन्।

मन्त्री गिरीको उपचारमा छाति रोग विशेषज्ञ डाक्टर सुवोध सागर ढकाल संलग्न थिए । मन्त्री गिरीलाई ऋयmmगलष्तथ ब्अत्रगष्चभम एलभगmयलष्ब भएको डाक्टर ढकालले जानकारी दिए ।

डाक्टर ढकालका अनुसार एक हप्ताको उपचारपछि उहाँ पूर्ण रुपमा स्वस्थहुनु भएको छ । डिस्चार्ज हुनुअघि मन्त्री गिरीले ओम अस्पतालको सेवाबाट आफू शतप्रतिशत सन्तुष्ट रहेको बताउँदै आप्mनो उपचारमा संलग्न डाक्टर तथा नर्सहरुलाई धन्यवाद दिए । मन्त्री गिरी चैत्र १५ गते अस्पतालमा भर्ना भएका थिए ।



प्रतिक्रिया दिनुहोस्