Logo

आईजीपी नियुक्ति कहिले ?



काठमडौं २२ चैत । सर्वोच्च अदालतले विधि र प्रक्रिया पुर्याएर प्रहरी महानिरीक्षक नियुक्त गर्न आदेश दिएको १४ दिन बितिसक्दा पनि सरकारले नियुक्त गर्न सकेको छैन । आजको कान्तिपुरमा खबर छ ।

अदालती निर्णयको कार्यान्वयन हुन नसक्दा झन्डै डेढ महिनायता प्रहरी निकाय कार्यवाहकको भरमा चलेको छ ।

गृहस्रोतका अनुसार गृहमन्त्री विमलेन्द्र निधि आफू र अर्का उपप्रधानमन्त्री कमल थापाबीचको विवाद टुंगो नलागेसम्म मन्त्रीपरिषद् बैठकमा महानिरीक्षकसम्बन्धी कुनै प्रस्ताव लैजाने सुरमा छैनन् ।

निधिको पछिल्लो अडानले आईजीपी नियुक्ति अनिश्चित बन्ने देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम