Logo

एमालेभित्र नेतृत्वमा विवाद समानान्तर कमिटी



काठमाडौं २७ चैत । नेकपा एमालेभित्र नेतृत्वमा रहेको विवाद समानान्तर कमिटी गठनसम्म पुगेको छ । नेतृत्वको टकरावका कारण काठमाडौं जिल्लाको अधिवेशन समेत हुन सकेको छैन । सात वर्ष बितिसक्दा समेत अधिवेशन हुन नसकेपछि अध्यक्ष केपी ओली पक्ष र माधवकुमार नेपाल पक्षबीच विवाद चुलिएको छ ।

पार्टीको विधानअनुसार तीन–तीन बर्षमा हुनुपर्ने जिल्ला अधिवेशन विवादको कारण सात वर्ष बितिसक्दा पनि हुन सकेको छैन । नेपाल समाचारपत्र दैनिकमा खबर छ ।



प्रतिक्रिया दिनुहोस्