Logo

‘हुण्डाई फेस्टिभ डिलाइट’ को विजेतालाई कार हस्तान्तरण



काठमाडौं, २८ चैत । ‘हुण्डाई फेस्टिभ डिलाइट’ अफरका बम्पर विजेताहरुले गाडी पुरस्कार पाएका छन् । योजनाका २ बम्पर विजेताले हुण्डाई क्रेटा र इलाइट आई२० जितेका छन् ।

नेपालका लागि हुण्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टले योजनाका विजेतालाई तीनकुनेस्थित हुण्डाईको शो(रुममा एक कार्यक्रमबीच पुरस्कार वितरण गरेको हो ।

लक्ष्मी ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठ र कन्ज्युमर आई नेपालकी अध्यक्ष बिमला खनालले विजेताहरुलाई गाडी हस्तान्तरण गरे ।

कम्पनीले एक कार्यक्रमबीच बम्पर उपहारमा इलाइट आई(२० गाडी नयाँबजारस्थित क्रियटिभ टच गार्मेन्ट इन्डस्स्ट्रिजले प्राप्त गरेको छ । धरानका नेत्र बहादुर खड्काले क्रेटा गाडी प्राप्त गरे



प्रतिक्रिया दिनुहोस्