Logo

उम्मेदवारको आकांक्षी बढ्दै, नेतृत्वका लागि तीन पुस्ता भीडन्त



काठमाडौं २९ चैत । बझाङमा टिकटका लागि रस्साकस्सी सुरु भइसकेको  ।लामो समयको रित्तताले नेतृत्वको अवसर नपाएका पाका पुस्ता, २०५४ को स्थानीय निकायमा साबिकका गाविसमा नेतृत्व गरिसकेका र २०६२,६३ को जनआन्दोलनपछि राजनीतिमा आकर्षित भएका युवापुस्ताका बीचमै नेतृत्वका लागि हानथाप सुरु भएको छ । खबर आजको कान्तिपुरमा छ

जयपृथ्वी नगरपालिकाको प्रमुख पदको लागि मात्र बझाङ कांग्रेसमा दर्जन बढी आकांक्षी छन् । एमालेमा पनि त्यस्तै अवस्था छ ।



प्रतिक्रिया दिनुहोस्