Logo

चुनाव प्रचार गर्न ९ दिनमात्रै



काठमाडौं २९ चैत । स्थानीय तह निर्वाचनमा उम्मेदवारले प्रचारप्रसारका लागि ९ दिनमात्रै पाउने भएका छन् । निर्वाचन आयोगबाट चुनाव चिन्ह पाएपछि मौन अवधि सुरु हुनुअघिसम्म बीचका दिनमा मात्र प्रचार गर्न पाइने छ । उम्मेदवारले वैशाख १९ गते चिन्ह पाउनेछन् भने चुनावको ४८ घण्टापूर्व नै मौन अवधि सुरु हुनेछ ।

मौन अवधिमा दल वा उम्मेदवारले प्रचारका कुनै काम गर्न पाउने छैनन् । –कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्