Logo

बौद्धमा गोली चल्यो, लामा घाइते



काठमाडौं, २९  चैत । काठमाडौंको बौद्धमा गोली प्रहार गरिएको छ । गोली लागि ‘डन’ मानिने दावा लामा घाइते भएका छन् । विहान नौं बजेतिर लामामाथि अज्ञात व्यक्तिहरुले गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।

ढाडमा गोली लागेका लामाको उत्तरखेल अस्पतालमा उपचार भइरहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्