Logo

अर्याल आईजीपी बन्दा चन्द खुशी, सिलवाल देखिएनन्



काठमाडौं, २९ चैत । सरकारले नेपाल प्रहरीको २५ औं आईजीपीमा प्रकाश अर्याललाई नियुक्ती गरेसँगै आईजीपीका प्रत्यासीद्धय डिआईजी नवराज सिलवाल र जयबहादुर चन्द रेसबाट बाहिरिए ।

तर रोचक त के भने अर्याललाई दज्र्यानी चिन्ह लगाउने समारोहमा डिआईजी चन्द नवनियुक्त आईजीपी अर्यालसँगै गृहमन्त्रालय पुगे । तर सिलवाल भने देखिएनन् ।



प्रतिक्रिया दिनुहोस्