Logo

बिबिएस प्रथम वर्षको आंशिक परीक्षाको परीक्षाफल प्रकाशित



काठमाडौँ, २९ चैत । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७३ साल भदौ महिनामा सञ्चालन गरेको व्यवस्थापन सङ्कायतर्फको स्नातक तह तीनवर्षे बिबिएस प्रथम वर्षको आंशिक परीक्षाको परीक्षाफल आज प्रकाशित गरेको छ । रासस



प्रतिक्रिया दिनुहोस्