Logo

सिंहदरबारकै यो दुर्दशा, देश कहिले सुध्रिएला?



देशकै प्रमुख प्रशासनिक केन्द्र हो, सिंहदरबार । तर, सिंहदरबार देशको प्रमुख प्रशासनिक केन्द्र जस्तो छैन, यसको अवस्था निकै दयनीय छ।  भत्किएका भवन, भाँचिएका फर्निचर, बिग्रिएका गाडी, फालिएका फाइल र थुप्रिएको फोहोरले देशको सर्वोच्च निकाय सिंहदरबार पूरै दयनीय देखिन्छ । पहिले प्रधानमन्त्रीको कार्यालय रहेको सिंहदरबारको मुख्य भवन, पुरानो संसद् भवन, श्रम मन्त्रालय, महिला मन्त्रालय भूकम्पले क्षतिग्रस्त भएका छन् । तर, पुनर्निर्माणले गति लिन सकेको छैन।  आजको नयाँ पत्रिका दैनिक



प्रतिक्रिया दिनुहोस्