Logo

एकिकृत मुसहर बस्ती हस्तान्तरण (फोटोफिचर)



बर्दिबास, १ बैशाख । हाँस्यकलाकार जोडी धुर्मुस सुन्तली फाउण्डेशनद्धारा निर्मित एकिकृत मुसहर नमूना बस्ती आज हस्तान्तरण गरिएको छ ।

शुक्रबार उक्त बस्तीलाई महजोडी मदनकृष्ण श्रेष्ठ, हरिबंश आचार्य र मुख्य सचिव डा. सोमलाल सुवेदीले हस्तान्तरण गरेका हुन् ।

परेड खेल्न तैनाथ सीपाही जस्तै पंक्तिबद्ध उभिएका छन्, बस्तीका ५२ वटा घर । उस्तै बान्की, उस्तै रंग । प्रत्येक घरसँगै जोडिएको धारा, शौचालय, सानो बगैंचा, बार्दली ।

रलाई दाँयाबाँया छाडेर लमतन्न परेको बाटो । बाल उद्यन, मन्दिर, चौतारो, सामुदायिक भवन ।

तस्विर : ईश्वर कार्की

 



प्रतिक्रिया दिनुहोस्