Logo

अर्काको नाममा ट्रायल दिँदा..



काठमाडौं ३ बैशाख । अर्काको नाममा सवारी चालक अनुमति पत्रका लागि ट्रायल दिने व्यक्ति पक्राउ परेका छन् ।मीनभवनस्थित यातायात व्यवस्था विभागको प्रांगणमा दुई पाङ्ग्रे सवारीका लागि ट्रायल दिन आएका दिलीप गिरी पक्राउ परेका हुन् ।

सीतापाइला राकमोटका १९ बर्षीय गिरी राजेन्द्र वनको नाममा ट्रायल दिन आएका थिए । आजको कान्तिपुरमा खबर छ ।



प्रतिक्रिया दिनुहोस्