Logo

भोलि सार्वजनिक विदा दिने सरकारको निर्णय



काठमाडौं, ३ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीको भोलिदेखि सुरु हुने भारत भ्रमणको अबसरमा सरकारले भोलि एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

आईतबार अपरान्ह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रपति भण्डारीको भारत भ्रमणको कार्यक्रम अनुमोदन गर्दै भारत उड्ने दिन अर्थात भोलि सोमबार र फर्कने शुक्रबार दुबै दिन सार्वजनिक विदा दिने निर्णय गरेको कानुनमन्त्री अजयशंकर नायकले जानकारी दिए ।

 



प्रतिक्रिया दिनुहोस्