Logo

उसैको हात समाउ केही भन्दिन – शिशिर योगी



काठमाडौं, ३१ बैशाख । चर्चित गायक शिशिर योगीको स्वमा अर्को कर्णप्रिय साँगीतिक कोशेली बजारमा आएको छ ।

संगीतकार सन्तोश श्रेष्ठको संगीत, वाई.बि जि. एमको उत्कृष्ठ शब्द रचनामा तयार भएको उक्त गीतको भिडियो निर्देशन नरेन्द्र धामी गरेका छन् । छायाङ्कन महेश महराले गरेका हुन ।

उक्त गीतमा नायक विजय केसी, पुजा थापा र ईसुदिन मियाकोे अभिनय रहेको छ ।



प्रतिक्रिया दिनुहोस्