Logo

केरुङमा कुहियो स्याउ



काठमाडौ ५ बैशाख । चीनबाट आयात गर्न लागिएका स्याउ समयमा ढुवानी नहुँदा केरुङमा कुहिन थालेका छन् । आजको कान्तिपुरमा खबर छ ।

उक्त स्याउ लिन ढुवानीका साधन केरुङ जान नसक्दा आयात गरिएका स्याउ कुहिन थालेका हुन् । चीनको रेसुओपोर्ट – केरुङखण्डको ठोङसा सडक एक साता अघि सुचारु भएको हो ।

त्यसअघि स्याउ लोड भएका साढे चार सय गाडि रोकिएका थिए । गत चैत दोस्रो सात सुख्खा पहिरोले सडक अवरुद्ध भएको व्यापारी धर्मलाल श्रेष्ठले बताए ।



प्रतिक्रिया दिनुहोस्