Logo

मैना सुनार हत्याका दोषीलाई जन्मकैदको सजाय तोकिएपछि राष्ट्रसंघले निकाल्यो विज्ञप्ति



काठमाडौं ६ बैशाख । मैना सुनार हत्या प्रकरणमा अवकाशप्राप्त तीन सैनिक अधिकृतलाई अदालतले सुनाएको जन्मकैद फैसलाको संयुक्त राष्ट्रसंघले स्वागत गरेको खबर आजको नागरिकमा छ ।

राष्ट्रसंघको नेपालस्थित आवासीय प्रतिनिधिको कार्यालय र मानव अधिकारसम्बन्धी उच्चआयुक्तको कार्यालय र मानवअधिकारसम्बन्धी उच्चआयुक्तको कार्यालयले छुट्टाछुट्टै विज्ञप्ति जारी गरी फैसलाको स्वागत गरेका हुन् । राष्ट्रसंघले हत्या प्रकरणमा १० बर्षपछि जिल्ला अदालतले अभियुक्तलाई दोषी ठहर गरेको भन्दै स्वागत गरेको हो ।



प्रतिक्रिया दिनुहोस्