Logo

गच्छदारले गरे फेरि अर्को पार्टीसँग एकता



काठमाडौं, ७ बैशाख । विजयकुमार गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) र भानुराम थारु नेतृत्वको थरुहट तराई पार्टी नेपालबीच आज एकता भएको छ ।

बिहीबार भएको एकतापछि पार्टीको अध्यक्ष गच्छदार नै रहने र थारुलाई सह–अध्यक्षको जिम्मेवारी दिइने अध्यक्ष गच्छदारले जानकारी दिए । एकापछि पार्टीको नाम भने नेपाल लोकतान्त्रिक पार्टी राख्ने सहमति भएको पनि उनले बताए ।



प्रतिक्रिया दिनुहोस्