Logo

मधेश केन्द्रित ६ दल मिलेर बनेको राष्ट्रिय जनता पार्टी निर्वाचन आयोगमा अर्केको नाममा दर्ता



काठमाडौं, ७ बैशाख । मधेसी मोर्चामा आवद्ध ६ दलले आज पार्टी एकता गर्दै घोषणा गरेको राष्ट्रिय जनता पार्टी निर्वाचन आयोगमा अर्कैको नाममा दर्ता भैसकेको छ ।

निर्वाचन आयोगले चैत २ गते नेत्रबहादुर लिम्बु अध्यक्ष रहेको दल दर्ता गरेको छ । अब यही अवस्थामा मधेसी मोर्चाका छ दलले राष्ट्रिय जनता पार्टी नाम पाउने छैनन् ।



प्रतिक्रिया दिनुहोस्