Logo

सत्तारुढ दल र मोर्चाको बैठक सुरु, प्रचण्डद्धारा सहमतिको प्रस्ताव प्रस्तुत



काठमाडौं, ८ बैशाख । सत्तारुढ दल र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चावीचको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।

प्रधानमन्त्री दाहालले मोर्चालाई पनि सहमतिमा ल्याउनेगरि संविधान संशोधन प्रस्तावमा सहमति जुटाउने उद्देश्यले नयाँ प्रस्ताव प्रस्तुत गरेको एक नेताले जानकारी दिए । बैठक जारी छ ।



प्रतिक्रिया दिनुहोस्