Logo

सत्तारुढ दल र मोर्चाको निर्णायक बैठक बालुवाटारमा सुरु



काठमाडौं, ९ बैशाख । सरकार, राष्ट्रिय जनता दल र संघीय समाजवादी फोरमबीच बालुवाटारमा बैठक शुरु भएको छ ।

सरकारले मधेशी मोर्चालाई चुनावमा सहभागिता गराउने सुनिश्चताको लागि गृहकार्य जारी राखेकै बेला यस्तो वैठक भएको हो ।

हिजो दिनभर भएका श्रृखलाबद्ध संवादमा केही प्रगति भएजस्तो देखिएपछि सरकार र मोर्चाबीच आज वैठक भएको हो ।



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम