Logo

कुलमानलाई चुनौती अघोषित लोडसेडिङ



काठमाडौं १० बैशाख । गर्मी बढेसँगै रुपन्देहीमा विद्युतीय समस्याले हैरान बनाएको छ ।मागअनुसार आपूर्ति नहुँदा कम भोल्टेज, छिनछिनमा लाइन जाने समस्या बढेको छ । स्थानीय विद्युत प्राधिकरण ग्रिड महाशाखाका अनुसार जिल्लामा दैनिक झन्डै सय मेगावाट विद्युतको माग छ ।प्राधिकरणले भने जम्मा ७० मेगावाट मात्रै वितरण गरेको छ ।

गण्डक नहर बन्द हुँदा र भारतबाट आपूर्ति भइरहेको विद्युत अनियमित भएकाले समस्या बढेको हो । कान्तिपुरमा खबर छ ।



प्रतिक्रिया दिनुहोस्