Logo

इङ्लिस प्रिमियर : बर्नमाउथ विजयी



काठमाडौं, १० बैशाख । इङ्लिस प्रिमियर लिगअन्तर्गत शनिबार राति भएका खेलमा बर्नमाउथ, हल सिटी र स्वान्सी सिटी विजयी भएका छन् ।

घरेलु मैदानमा भएको खेलमा बर्नमाउथले १० खेलाडीमा सीमित भएको मिडल्सब्रोलाई ४-० ले हरायो । बोर्नमाउथको जितमा योशुआ किङ, बेनिक एफोबे, मार्क पुग र चार्ली ड्यानिएल्सले गोल गरे ।

 



प्रतिक्रिया दिनुहोस्