Logo

निर्वाचनबारे प्रधानमन्त्रीद्वारा निर्वाचन आयुक्तहरुसँग परामर्श



काठमाडौं,  १० बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिलो र दोस्रो चरणको निर्वाचन र त्यसको तयारीबारे निर्वाचन आयोगका आयुक्तहरुसँग परामर्श गरेका छन् ।

शनिबार सरकार र संघीय गठबन्धन बीच भएको सहमति कार्यान्वयन गर्ने क्रममा प्रधानमन्त्रीले निर्वाचन आयुक्तहरुसँग परामर्श गरेका हुन । परामर्शपछि आजै बस्ने मन्त्रीपरिषदको बैठकले निर्वाचनबारे ठोस निर्णय गर्ने प्रधानमन्त्री दाहालको निजी सचिवालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्