Logo

प्रधानमन्त्रीले बोलाए एमालेसहितका ५ दललाई बालुवाटारमा



काठमाडौं, ११ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि विहान प्रमुख पाँच दलको बैठक बोलाएका छन् ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार अजमात्रै सदनमा पेश गरेको परिमार्जनसहितको नयाँ संशोधन प्रस्तावमा कसरी सहमति जुटाउने भन्ने विषयमा छलफल गर्नको लागि प्रधानमन्त्री दाहालले काँग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा र राष्ट्रिय जनता पार्टीलाई बालुवाटार बोलाएका छन् ।

सरकारले ल्याएको संशोधन प्रस्तावमा अहिले एमालेले सहयोग नगर्ने भनिरहेको बेला प्रधानमन्त्री दाहालले एमालेसहितका ५ दलसँग परामर्श गर्न लागेका छन् ।



प्रतिक्रिया दिनुहोस्