Logo

काँग्रेसद्धारा चुनावी घोषणापत्र सार्वजनिक (पूर्णपाठ)



काठमाडौं, १२ बैशाख । प्रमुख दल नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनको लागि पार्टीको घोषणापत्र सार्वजनिक गरेको छ । सानेपास्थित् पार्टी केन्द्रिय कार्यालयमा घोषणापत्र सार्वजनिक गरिएको हो ।

कांग्रेसले प्रत्येक वर्ष तीनदेखि पाँच लाख रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको छ। ५१ पृष्ठ लामो घोषणापत्र तीन खण्ड र १२ शीर्षकमा विभाजित छ। कांग्रेसले विकास योजना अन्तर्गत विभिन्न चार महानगरको विकास योजनालाई प्राथमिकता दिएको छ। उसको घोषणापत्रमा भनिएको छ, ‘फ्लाइओभर, टनलमार्ग र आकाशेपुलको निर्माण एवम् सभाव्यस्थलमा मोनो रेलको निर्माणद्वारा जाम र भिडको व्यवस्थापनसँगै सहरी प्रदूषण नियन्त्रण गरिने छ।’

[April 24] NC Manifesto

काँग्रेसद्धारा चुनावी घोषणापत्र सार्वजनिक



प्रतिक्रिया दिनुहोस्