Logo

चार दलको शीर्ष नेताको बैठक सुरु



काठमाडौं, १३ बैशाख । संविधान संशोधन र स्थानीय निर्वाचनबारे छलफल गर्न प्रमुख चार दल काँग्रेस, एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाको बैठक सुरु भएको छ ।

बुधबार संसद भवन नयाँ बानेश्वरमा चार दलको बैठक सुरु भएको एक नेताले जानकारी दिए । चारै वटै दलका अध्यक्षहरु बैठकमा सहभागी छन् ।

मंगलबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा कुनै सहमति हुन नसकेपछि आजको बैठक बोलाईएको हो । त्यस्तै बैठकमा अवरुद्ध संसद खुलाउने विषयमा समेत गम्भिर छलफल भैरहेको एक नेताले जानकराी दिए ।



प्रतिक्रिया दिनुहोस्