Logo

मन्त्रिपरिषदको बैठक सम्पन्न, प्रदेशको सिमाना हेरफेर



काठमाडौं, १३ बैशाख । सरकारले स्थानीय तहको गाविसहरु हेरफेर गरेको छ । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले रुकुम जिल्लाका ११ वटा गाविसहरु ५ नम्बर प्रदेशमा र बाँकी ६ मा गाभ्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

त्यस्तै नवलपरासीको त्रिवेणी गाविसको ६ र ७ वडालाई विनय गाविसमा गाभेर ४ नम्बर प्रदेशमा राख्ने निर्णय गरेको छ ।



प्रतिक्रिया दिनुहोस्