Logo

टाइर्गस बु्रअरी इन्ड्रस्टीजमा आगलागि



काठमाडौं, १४ बैशाख । रुपन्देहिको र्फसाटिकर ३ मा रहेको टाइर्गस बु्रअरी इन्ड्रस्टीजमा आज आगलागि भएको छ ।

विहान करिव साडे नै बजे भएको आगलागिबाट करिव २ करोड रुपैँया बराबरको क्षती भएको छ ।आगलागिबाट कम्प्रेशर मेसिन, मोटरलगायतका समानमा क्षती पुगेको बताइएको छ । जेनेरेटर सट भएर आगलागि भएको हो ।

कम्पनीका कर्मचारी, स्थानीय र भैरहवाबाट गएको दमकलले आगो नियन्त्रणमा लिएको बताईएकोे छ ।



प्रतिक्रिया दिनुहोस्