Logo

बालुवाटारमा काँग्रेस र एमालेको बैठक सुरु



काठमाडौं, १५ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका शीर्ष नेताहरुवीचको बैठक सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा माओवादी र एमाले नेताहरुको छुट्टै बैठक सुरु भएको छ । बैठकमा एमालेका बरिष्ठ नेताद्धय झलनाथ खनाल र माधव कुमार लगायतका नेताहरुको उपस्थिति रहेको छ भने माओवादी केन्द्रबाट प्रधानमन्त्री दाहाल, नेता नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा बादल लगायत रहेका छन ।

सर्बदलीय बैठक चलिरहँदा एमाले नेताहरु माधवकुमार नेपाल, भीम रावल तथा नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ अर्को बैठकको प्रतिक्षामा बालुवाटारमा बसेका थिए ।



प्रतिक्रिया दिनुहोस्