Logo

महाभियोगका विषयमा आयो सुशीलाको यस्तो धारणा



काठमाडौं १९ बैशाख । महाअभियोगका कारण निलम्बित प्रधान्यायाधीश सुशीला कार्कीले आफूविरुद्धको प्रस्तावको दृढतापूर्वक सामना गर्ने बताएकी छन् ।महाअभियोग आरोपमा पेश भएका आरोप सामना गर्न आफू तयार रहेको उनले जनाईन् । आजको कान्तिपुरमा खबर छ ।

‘उहाँहरु यस्तो कदममा जानुहुन्छ भन्ने मैले पूर्व संकेत पाएकी थिएँ ।’ कार्कीले भनिन् ‘यसबारे संकेत दिन म सँग केही नेताले पटक-पटक भेट्न खोज्नुभएको रहेछ । तर भेट्नु उचित ठानिनँ ।’



प्रतिक्रिया दिनुहोस्