Logo

श्रीमती उपप्रमुख, श्रीमान वडाध्यक्षको उम्मेदवार



काठमाडौं १९ बैशाख । धेरै पति पत्निले सँगै राजनीति गर्छन् । नेतृत्वमा भने कमै पुग्छन् । रुकुम माओवादी केन्द्रका एक जोडी नेताले भने स्थानीय तह निर्वाचनमा उम्मेदवारी पाएका छन् । आजको कान्तिपुरमा खबर छ ।

मुसीकोट नगरपालिकाको उपप्रमुखमा केन्द्रले प्रमकुमारी सुनार केसीलाई उठाएको छ ।सँगै उनका पति गोपेश्वर केसीलाई नगरपालिकाको १० नम्बर वडाध्यक्षमा उम्मेदवार बनाइएको छ । अहिले दुवै प्रचारप्रसारमा व्यस्त छन् ।

गोपेश्वर माओवादी केन्द्रको राष्ट्रिय महाभिवेशन आयोजक समिति अध्यक्ष पनि हुन् ।



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम