Logo

काँग्रेसबाट काठमाडौं मेयर र उपमेयरमा जोशी र खड्गीको उम्मेद्धवारी



काठमाडौं, १८ बैशाख । काठमाडौं महानगरपालिकाको मेयरमा काँग्रेसबाट राजुराजा जोशी र उपमेयरमा हरी प्रवाह खड्गीले मनोनयन दर्ता गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्