Logo

काठमाडौं मेयरमा हिमालय टाईगरको पनि उम्मेद्धवारी दर्ता



काठमाडौं, १९ बैशाख । यही वैशाख ३१ मा हुने स्थानीय तहको निर्वाचनका लागि काठमाडौँ महानगरपालिकाको मेयरको लागि रेस्लर भरतबहादुर बिसुराल (हिमालय टाईगर) ले उम्मेदवारी दर्ता गराएका छन् ।

उनले आज दिउँसो स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन । यसअघि हिमालयन टाइगर संविधानसभाको दोस्रो निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १० मा पनि उम्मेद्धवारी दिएका थिए।

तस्विर :मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्