Logo

ललितपुर महानगरको मेयरमा हरिकृष्ण उम्मेदवार



उपमेयर राप्रपालाई
काठमाडौं, १९ वैशाख। एमालेले ललितपुरमा हरिकृष्ण व्यञ्जनकारलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । जिल्लाबाट उनको नाम आएको थियो ।

नेकपा एमाले र राप्रपाबीच काठमाडौं र ललितपुर दुबै महानगरमा तालमेल हुने भएको छ । दुबै महानगरको मेयर एमालेले लिनेछ भने राप्रपाले उपमेयर लिने समझदारी भएको  छ । उपमेयरमा भने राप्रपाले उम्मेदवारी दिएको छ । काठमाडौंमा पनि उपमेयर राप्रपाले लिनेछ ।

 

 



प्रतिक्रिया दिनुहोस्