Logo

सञ्चार प्रविधि दिवस २०१७ मा प्रभातफेरि



काठमाडौं, १९ बैशाख । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०१७ को अबसरमा कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ तनहूँको आयोजनामा मङ्गलबार दमौली बजारमा प्रभातफेरी गरिएको छ ।

कार्यक्रमका ठूलो संख्यामा सहभागीहरुको उपस्थिति रहेको थियो । तस्बिर : सानेबहादुर नेपाली, तनहुँ, रासस



प्रतिक्रिया दिनुहोस्