Logo

देशभरि निर्वाचनको उत्साह छाएको छ : प्रमुख निर्वाचन आयुक्त यादव



काठमाडौं, १९ बैशाख । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले देशभरि नै निर्वाचनको उत्साह छाएको बताएका छन् ।

मंगलबार काठमाडौंको निर्वाचन केन्द्रमा निर्वाचनको चहलपहल कस्तो छ भनेर बुझ्न आएका यादवले आफूले देशभरि नै निर्वाचनमा उत्साहजनक ढंगले जनसहभागिता पाएको बताएका हुन् ।

उनले भने,‘देशभरि नै उत्साह छाएको छ, देशभरिबाट राम्रो सन्देशहरु आईरहेका छन् ।’



प्रतिक्रिया दिनुहोस्