Logo

प्रमुखमा एक मात्र महिला उम्मेदवार



हेटौँडा, १९ वैशाख । हेटौँडा उपमहानगरपालिकामा एक मात्र महिला उम्मेदवारको नाम दर्ता भएको छ । नेकपा (माओवादी केन्द्र) का पोलिटब्युरो सदस्य एवम् मकवानपुर इन्चार्ज कुमारी मोक्तनले प्रमुख पदका लागि उम्मेदवारी दिनुभएको हो ।

अन्य दलहरुमा महिला उपप्रमुखमा मात्र सिमित भएका छन् भने वडामा पनि अध्यक्षमा पुरुषको मात्र उम्मेदवारी दर्ता भएको जिल्ला निर्वाचन अधिकृत दयाराम ढकालले जानकारी दिनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्